हाम्रोबारे

आधिकारमाआधारित पैरवी, बिकासका शृंखला र आधुनिक सूचना प्रबिधिको प्रयोग तथा विस्तारका लागि यस मर्चवार अनलाइन खबरको प्रकाशन तथा प्रशारणको प्रयास थालिएको छ ।

सहभागितामूलक लोकतन्त्रको मान्यतालाई सार्थक बनाउन उत्तरदायी नेतृत्व र जवाफदेही सरकार मार्फत समतामूलक समृद्ध समाज निर्माणमा सहयोगी सिद्धहुनेमा मर्चवार अनलाइन खबर प्रतिबद्ध छ ।

सुशासन र पारदर्शितालाइ मूलमन्त्रका रुपमा अंगिकार गर्दै स्थापित मर्चवार अनलाइन खबर क्रियान्वयनसंगै सन्चारमध्यम र संचारकर्मीसंग सरोकारवाला सबैको पहुँच सहजहुने मा हामी बिश्वस्त छौ ।

Spread the love