युरोपा लिग : म्यानचेष्टर युनाइटेड र इन्टर सेमिफाइनलमा

२७ साउन, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र इटालियन क्लब इन्टर मिलान युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

युनाइटेडले डेनिस क्लब कोभनहेगनलाई अतिरिक्त समयमा १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले ९५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

Spread the love