पहिलो टेष्टमा इंग्ल्याण्ड ३ विकेटले विजयी

२५ साउन, काठमाडौं । जोस बटलर र क्रिस वोक्ले उत्कृष्ट ब्याटिङ गरेपछि घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको पहिलो टेस्ट जितेको छ ।

म्यानचेस्टरमा भएको टेष्टमा चौथो दिनमै जित हात पार्ने क्रममा इंग्ल्याण्डले शनिबार पाकिस्तानलाई ३ विकेटले पराजित गरेको हो । रोमाञ्चक खेलमा जितपछि इंग्ल्याण्डले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Spread the love