कोभिड–१९ आएपछि अरू संक्रामक रोग कहाँ हराए ?

हरेक वर्ष यतिबेला संक्रामक रोगका बिरामी देखिन्थे । नोवेल कोरोना भाइरस (कोभिड–१९) नआएको भए म पनि संक्रामक रोगकै बिरामी हेरिरहेको हुन्थेँ । तर, अहिलेसम्म त्यस्ता बिरामी शून्य अवस्थामा भए जस्तै देखिएको छ । त्यसो भए झाडापखाला, स्क्रबटाइफस आदिका बिरामी कता गए त ?

पहिला कोभिड–१९ का ९९.७ प्रतिशत लक्षण नभएका संक्रमित थिए । अहिले लक्षण भएका पनि आउन थालेका छन् । लक्षण भएका संक्रमित आउनु र विगतमा यहीबेलामा देखिने रोगहरू गायब हुनुमा केही सम्बन्ध पो छ कि ?

Spread the love